यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

काठमाडौँ, ३० कार्तिक । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्याङ्कमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ ।  Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Three-Month-data-of-2082.83Download