७५३ आरोहीले लिए अनुमति

काठमाडौँ, ९ वैशाख । २४ वटा हिमाल आरोहणका लागि ७५३ आरोहीहले अनुमति लिएका छन् । पुरुष ५६३ र महिला १५३ गरी ७१६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । उनीहरूबाट ५२ करोड ४२ लाख १३ हजार ५५९ रुपैयाँ राजस्व संकलन भएको छ ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ३२६ आरोहीले अनुमति लिएका छन्…