काठमाडौँ, १६ मंसिर । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले…