आजदेखि लागु हुने गरी अन्डाको मूल्य बढ्यो 

काठमाडौँ, १३ मंसिर । आजदेखि लागु हुने गरी अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अन्डाको मूल्य बढाएको हो । संघ अध्यक्ष विनोद पोखरेलले मूल्य बढेसँगै एक्सएल अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ पुगेको बताए ।…