काठमाडौँ, २१ वैशाख । सत्तारूढ कांग्रेसका सांसदले शुक्रबार संघीय संसद्मा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम गठबन्धन सरकारको मर्मबमोजिम नभएको भन्दै आलोचना गरेका छन् । कांग्रेस संसदीय दलको शनिबारको बैठकमा सांसदहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा राखेर नीति तथा कार्यक्रमलाई पार्टीकरण गर्न खोजिएको भन्दै आलोचना गरेका हुन् । पार्टी सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले…