काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि (इन्ट्री) को काम थालेको छ । यसका लागि आयोजना बैंक राखिएका १८ हजार आयोजनालाई झिकेर ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१’ अनुसार प्रक्रिया पुगेकालाई नयाँ आयोजना बैंकमा प्रविष्टि गर्ने काम भइरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । ‘राष्ट्रिय आयोजना…