सहकारी ठगी आरोपमा गृहमन्त्रीको प्रतिरक्षामा एआईजी ज्ञवाली

काठमाडौँ, २२ असार । गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक छँदा सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवाली देखिएका छन् । संसदीय छानबिन विशेष समितिले सहकारीको बचत हिनामिना प्रकरणमा छलफलका लागि शुक्रबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख ज्ञवाली…