काठमाडौँ, ८ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । वि.सं. बैशाख ०८, २०८२ को फलफूल तथा तरकारीको मूल्य फलफूल तथा तरकारीईकाइन्यूनतमअधिकतमऔसतगोलभेडा ठूलो(नेपाली)के.जी.रू ३०.००रू ४०.००रू ३५.००गोलभेडा ठूलो(भारतीय)केजीरू ५०.००रू ६०.००रू ५५.००गोलभेडा सानो(लोकल)के.जी.रू २०.००रू…