काठमाडौँ, ४ वैशाख । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । २०८२ साल लागेसँगै नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भइरहेको छ । नेप्से परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । बिहीबार तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३…