काठमाडौँ, ६ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको चौथो कारोबार दिन पनि घटेको छ । नेप्से परिसूचक बुधबार १४.८८ अंक घटेको हो । यससँगै बजारमापक २६८२.१५ विन्दुमा कायम छ । आइतबारदेखि बजार निरन्तर ओरालो लागेको बजार बुधबारसम्म कायम छ । यसदिन ५३ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको मूल्य स्थिर…