पोखरा, २० फागुन । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो सचिबालय बैठक मंगलबार पोखरामा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटिका इन्चार्ज किरण गुरुङले पार्टीले संचालन गर्न गैरहेको तीन महिने अभियानलाई प्रभावकारी र उपलब्धीमुलक बनाउने गरेर कार्ययोजना तय गरिने र त्यहि अनुसार सम्पूर्ण पार्टी पंक्ती परिचालित हुनुपर्ने बताउनुभयो । इन्चार्ज गुरुङले पार्टी सरकारमा रहेको अबस्थामा…