काठमाडौँ, १५ फागुन । आज नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ । योसँगै बजार २८१५.०४ अंकमा पुगेको छ । परिसूचक बढेको नेप्सेमा कारोबार रकम समेत बढेर ११ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर…