काठमाडौँ, १८ फागुन । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ६८ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै १९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।