परिसूचक नेप्से १०.९८ अंकले घट्यो

काठमाडौँ, २८ माघ । नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो । आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो ।  समग्र बजार घट्दा आज १६१…