परिसूचक नेप्से १.८६ अंकले बढ्यो

काठमाडौँ, ३० माघ । सेयर बजार परिसूचक आज सामान्य बढेको छ । आज बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । आज बजारमा करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।  बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ…