काठमाडौँ, १ चैत । गत आर्थिक वर्ष २०८०-८१ मा सबै जिल्ला अदालतहरूले असुल गर्नुपर्ने जरिवानाको रकम ४४ अर्ब ५० करोड ३२ लाख रुपैयाँ रहेको छ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलसामु पेस गरेको प्रतिवेदनअनुसार विभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्तलाई सो बराबर जरिवाना निर्धारण भएको हो । जसमध्ये एक अर्ब २३ करोड ४३ लाख रुपैयाँ…