काठमाडौँ, २८ फागुन । आज बजारमा सुन चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।