काठमाडौँ, १४ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको बैंकिङ क्षेत्रका वास्तविक समस्या पहिचान गर्न नीति निर्माताहरूले सरोकारवालालाई आग्रह गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले ब्याजदर धेरै तल झरिसक्दा पनि लामो समयदेखि कर्जा माग बढ्न नसकेको, खराब कर्जा बढिरहेको, नाफा घटेकोलगायत समस्याका कारण बैंक तथा वित्तीय…