नेप्से परिसूचक ५०.४४ अंकले बढ्यो

काठमाडौँ, ८ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५०.४४ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.९४ प्रतिशतले बढेर २६५०.६६ विन्दुमा बन्द भएको हो । यस दिन काराबोर रकम पनि बढेको छ । सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार (मंसिर ७) ६ अर्ब २८ करोड…