४३९ मेगावाटको बेतन कर्णालीमा लगानी स्वीकृत

काठमाडौँ, ४ मंसिर । ४ सय ३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी बोर्डले ९३ अर्ब ४० करोड ७ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ ।  बोर्डको ६७ औं बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीसहितको बैठकले आर्थिक वर्ष २०८१/८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै २०८२/८३ को वार्षिक…