हाम्रो उद्देश्य करको दायरा बढाउनु हो, करको दर होइन : अर्थमन्त्री खनाल

काठमाडौँ, १ मंसिर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा गरिएको सुधार र लगानीको आधार नै देशको आर्थिक विकासको मुख्य मन्त्रणा भएको बताएका छन् ।  आज आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले करदाता र सरकारबिचको सम्बन्धलाई सुमधुर बनाउँदै लगानीको वातावरण सिर्जना गर्नु आवश्यक रहेको धारणा राखे । विगत एक…