आयात-निर्यातमा सामान्य सुधार

काठमाडौँ, ८ मंसिर । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकमा (साउन–कात्तिक) आयातनिर्यातमा सामान्य सुधार आएको छ ।  भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्क अनुसार आयात ०.१७ प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपियाँको वस्तु आयात भएको छ । गत वर्षको सो अवधिमा पाँच खर्ब १२ अर्ब ५० करोड ३४…