राष्ट्र बैंकले ५० अर्ब खिच्दै

काठमाडौँ, ३० कार्तिक । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो । ८४ दिने अवधिका लागि यो तरलता खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार शनिबारसम्म वित्तीय प्रणालीमा करिब ६२ अर्ब तरलता रहेको…