मुस्ताङमा उत्पादन भएको स्याउको खपत उच्च

काठमाडौँ, २५ असोज । चाडपर्वका बेला मुस्ताङमा उत्पादन भएको स्याउको खपत र कारोबार उच्च भएको छ । मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दशैँमा कासेलीकै रुपमा किनमेल गर्ने चलन छ । म्याग्दीको बेनीका फलफुल पसलमा यतिबेला मुस्ताङको स्याउ किन्नेको चहलपहल छ । बेनीका व्यापारी विद्यानन्द शाहले अरू बेलको तुलनामा…