काठमाडौँ, २९ असोज । सेयर कारोबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक १.१७ प्रतिशतले वृद्धि भएर २६९९.६६ विन्दुमा बन्द भएको हो । यसदिन २०५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।…