सवैभन्दा बढी सहकारी पीडित सूर्यविनायक नगरपालिकामा

भक्तपुर, ७ असोज । भक्तपुर जिल्लामा सवैभन्दा बढी सहकारी पीडितहरु सूर्यविनायक नगरपालिकामा रहेको बताइएको छ । नेपाल प्रेस सोसाईटी सूर्यविनायक भक्तपुरले सहकारी क्षेत्रप्रति बढ्दो अविश्वास र भावी चुनौती विषयमा आइतबार गरेको अन्तरक्रिया कार्यक्रमका जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी सहकारी संस्थाहरु पनि सूर्यविनायक नगरपालिका क्षेत्रभित्रै रहेको जानकारी गराइयो । जिल्लाका चारमध्ये सूर्यविनायक नगरपालिका क्षेत्रमा दुई सय…