काठमाडौँ, २५ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात थप बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–अमेरिका व्यापार, लगानी अवसर र चुनौती’ विषयक कार्यक्रममा ढकालले यस्तो बताएका हुन् । अमेरिकाले सन् २०१६ मा भूकम्पपछि…