नेप्से परिसूचक २२.७३ अंकले घट्यो

काठमाडौँ, २६ भदौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २२.७३ अंक घटेर २,६१०.२१ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ८५ लकरोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर…