घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ असार । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४४ हजार १ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर…