काठमाडौँ, २३ असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर…