इजरायल रोजगारी : कृषिमा हजार नेपाली लैजाने

काठमाडौँ, २२ कार्तिक । इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने सम्बन्धमा दुई देशका प्रतिनिधिबीच पहिलो चरणको छलफल भएको छ । कृषि क्षेत्रका लागि जाने नेपाली श्रमिकको छनोट, योग्यता तथा अन्य मापदण्डका बारेमा पहिलो चरणको छलफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले इजरायलले छनोट लगायतका मापदण्डको प्रस्ताव पठाएपछि थप…