देशभर जग्गा कारोबार ठप्प

काठमाडौँ, ५ कार्तिक । जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ । विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले कटौती आएको छ । २०७८ साउन, भदौ र असोजमा नयाँ कित्ताकाट ४ लाख…