सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ : प्रभु साह

काठमाडौँ, २४ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुन्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुन्डी कारोबारमा संलग्न रहेको बताए ।  उनले भने, "हुन्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौँ । आज…