बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २७ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १८…