विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब पुग्यो, सरकारी वित्तमा छैन सुधार

काठमाडौँ, २७ असार । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले लगातार १२औं पटक नयाँ रेकर्ड बनाइरहँदा सरकारी वित्त (आय र खर्च) को अवस्था भने नाजुक छ । अर्थतन्त्रको बाह्य क्षेत्र जोखिममा रहेको बेला सरकारी वित्त कमजोर हुनु सामान्य हो । तर, बाह्य क्षेत्र निरन्तर सबल भइरहँदा पनि सरकारी वित्तमा अपेक्षित सुधार हुन नसक्नुले त्यसको संरचनामै समस्या भएको पुष्टि…