नेप्से परिसूचक १८.७६ अंकले घट्यो

काठमाडौँ, ४ असार । आज सेयर बजार नेप्से परिसूचक १८.७६ अंक (०.८९ प्रतिशत) घटेको छ । सो गिरावटपछि नेप्से २०७६ अंकमा झरेको छ । दिनभर कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेप्से परिसूचकका अलवा सबै क्षेत्रगत सूचकहरु घटेका छन् । बैंकिङ १३, विकास बैंक ३६, फाइनान्स २३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर…