बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर…