परिसूचक नेप्से ५.३७ अंकले घट्यो

काठमाडौँ, ९ असार ।  आज सेयर बजारको परिसूचक नेप्से ५.३७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६२ अंकमा कायम भएको छ । कुल ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो । समग्र बजार घट्दा पनि फाइनान्सले भने ५.४९ प्रतिशत (१२८…