‘सरकारले पैसा नदिँदा अर्थतन्त्र चलायमान बन्न सकेन’

काठमाडौँ, २७ वैशाख । सरकारका विभिन्न नीति तथा कार्यक्रममार्फत सिर्जित दायित्व अनुसारको रकम लामो समयदेखि भुक्तानी नहुँदा अर्थतन्त्र चलायमान बन्न नसकेको सरोकारवालाहरूले बताएका छन् । विश्व अर्थतन्त्र दबाबमा रहेको असर आन्तरिक अर्थतन्त्रमा पनि देखिएका बेला सरकारले आफूले तिर्नुपर्ने दायित्व भुक्तानी नगर्दा आर्थिक गतिविधि तंग्रिन नसकेको उनीहरूको निष्कर्ष छ ।  पछिल्ला केही दिनयता अर्थमन्त्री वर्षमान पुन, अर्थ समितिलगायत विभिन्न…