आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ७ असार । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९७ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको…