परिसूचक नेप्से २२.७५ अंकले बढ्यो

काठमाडौँ, २५ चैत । आज सेयर बजारको परिसूचक नेप्से २२.७५ अंक बढेर नेप्से २०२७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि उच्च दरले बढेको छ । गत बिहीबार ३ अर्ब १ करोडको कारोबार भएकोमा आज ४ अर्ब २५ करोड पुगेको छ । फाइनान्स र विकास बैंक समूह उच्च दरले बढेको छ ।…