सुन तस्करी प्रकरण : चलाउनेलाई जोगाउने को ?

काठमाडौँ, ३ चैत । सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा लगेको छ । सुन तस्करीका विचौलिया जीवन चलाउनेको निकट सम्बन्ध पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित केही राजनीतिक दलका प्रभावशाली नेताहरूसँग देखिएको भन्दै थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । हालसम्म सार्वजनिक भएका र आयोगको प्रतिवेदनमा उल्लेख भएका प्रमाणहरूअनुसार चलाउने र खनालको सम्बन्ध स्थापित देखिन्छ ।  सुन तस्करी प्रकरणमा…