काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा ८ अर्ब ७ करोड ८९ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको हो । नेपालमा सात महिनामा ६ अर्ब ५६ करोड ८३ लाखको सो वस्तु आयात गरेको छ ।…