हल्लाकोपछि नलाग्नुहोला, वित्तीय स्थिति ठिकठाक छ : राष्ट्र बैंक

काठमाडौँ, ८ फागुन । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले उक्त बैंकमाथि केन्द्रीय बैंकले निरन्तर अध्ययन गरिरहेको र बैंकको वित्तीय स्थिति ठिकठाक भएको हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेको हो । राष्ट्र बैंकको विज्ञप्तिः नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र…