अलैँचीको मूल्य बढ्यो

फुङलिङ, १३ फागुन । अलैँचीको मूल्य बढेको छ । गत वर्ष प्रतिमन रु २६ हजारदेखि ३२ हजारसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन रु ८० हजारसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ । प्रतिमन रु ७० हजारदेखि रु ८० हजारसम्ममा बिक्री भइरहेको छ । सुरुआतमा प्रतिमन रु ६० हजारदेखि अलैँची…