लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदै छ : अर्थमन्त्री महत

काठमाडौँ, ५ फागुन । अर्थमन्त्री डा.प्रकाश शरण महतले अहिले केहि प्रवृत्तिहरूले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने बताएका छन् । लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भने, ‘लघुवित्तलाई कसरी…