काठमाडौँ, १९ मंसिर । आज नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज नेप्से १०.१० अंक घटेर १८३७.७१ विन्दुमा रोकिएको हो । आज नेप्से घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । एक अर्ब ५४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।सोमबार भने…