बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १७ मंसिर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख २० हजार २ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले…