काठमाडौँ, १५ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने २०…