युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ, ५ मंसिर । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम जिल्लाका भूकम्पपीडितको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ । उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । यसअघि कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स,…