८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ, १७ असोज । नेपाल राष्ट्र बैंकले असोज १९ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो ।  असोज १९ गते बिक्री हुने विकास ऋणपत्रको बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा…